आगलागी पिडित बालकको दुखद मृत्यु

   २२ मंसिर २०७९, बिहीबार २१:३०  

रौतहट २२ मंसिर । गएको मंसिर ७  गते राति भएको आगलागीको घटनामा घाइते भएका एक बालकाको मृत्यू भएको छ ।
भीषण आगलागी  मा ३ जना बालबालिका को त्यसैदिन मृत्यु भएको थियो भने सोही घटना मा  जलेर घाइते भएका १० बर्षिय बालक अरमान मन्सुर को उपचारको क्रममा बिहिवार मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै