आगलागी पिडित बालकको दुखद मृत्यु
तराई टप
२२ मंसिर २०७९, बिहीबार २१:३०

रौतहट २२ मंसिर । गएको मंसिर ७ गते राति भएको आगलागीको घटनामा घाइते भएका एक बालकाको मृत्यू भएको छ ।
भीषण आगलागी मा ३ जना बालबालिका को त्यसैदिन मृत्यु भएको थियो भने सोही घटना मा जलेर घाइते भएका १० बर्षिय बालक अरमान मन्सुर को उपचारको क्रममा बिहिवार मृत्यु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै