299
Shares
रुसी राष्ट्रपति भ्लादमिर पुटीनले भारतको जस्तो सस्तो दरमा पाकिस्तानलाई तेल नदिने बताएका छन् ।
पाकिस्तानको प्रस्तावलाई अस्वीकार्य गर्दैै रुसले भारतको जस्तै सहुलियत दरमा तेल दिन नसकिने कुरा इकोनोमिक टाइम्सले जनाएका हुन् । रुसले मस्कोमा हालै भएको दुई पक्षबीचको बैठकमा पाकिस्तानको अनुरोधलाई अस्वीकार गर्दै ठूला खरीददारहरूलाई आफ्नो आपूर्ति प्रतिबद्धता उद्धृत गरेको थियो ।
पाकिस्तानले रुसबाट छुट पाएको दाबी गरे पनि वार्ताकारहरूले दर तोक्न सकेनन् । इकोनोमिक टाइम्स ।