305
Shares
टोकियो । चीन संग उत्पन्न भईरहेको खतराको मध्यनजर राख्दै जापानले भविष्यमा उत्पन्न हुने युद्धका लागि लड्न रक्षा बजेटमा बढोत्तरी गर्ने भएको छ ।
जापानको सत्तारुढ दलका नीति प्रमुख कोइची हागिउडाले आइतवार भने, चीन र उत्तर कोरिया संग खतराको “भयानक वास्तविकता“ को सामना गर्दै जापानले आफ्नो रक्षा खर्च बढाउन आवश्यक बताएको हो ।
हागिउडाले ताइवान भ्रमणका क्रममा सो कुरा बताएका हुन् । जापानले रक्षा खर्चलाई हालको १ प्रतिशतबाट ५ वर्ष भित्रमा २ प्रतिशतमा पु¥याउने योजना घोषणा गरिसकेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन