299
Shares
रौतहट, २७ मंसिर । रौतहट सदरमुकाम गौर सहित ग्रामिण भेगमा सडकमै हाटबजार लाग्दा सम्भावित दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यलय छेउमा लागने बजार, शिवनगर, कटहरीया, डुमरीया, सन्तपुर लगायत जिल्लाको दर्जनौं स्थानको सडकमा लाग्ने हाट बजारको कारण सम्भावित दुर्घटनाको जोखिम बढ्दै गएको हो ।
बजारको कारण साघुरिदै गएको सडकमा हाट बजार लाग्नु दुर्घटनालाइ निम्त्याउनु सरह हो । सम्बन्धित निकायले समय मै ध्यान दिएर सडक पेटिमा लाग्ने हाट बजारलाइ ब्यवस्थित बनाइ सम्भावित दुर्घटनालाइ रोक्न सकिने सर्वसाधारण को ठम्याइ रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन