234
Shares
नयाँ दिल्ली । ओआईसीका महासचिवको पीओके भ्रमणको क्रममा जम्मु काश्मीरलाई लक्ष्ति गरेर दिएको टिप्पणीलाई भारतले कडा शब्दमा निन्दा गरेको छ ।
भातरीय विदेश मन्त्रालय श्रोतका अनुसार इस्लामिक सहयोग संगठन (ओआईसी) का प्रमुख हिसेन ब्राहिम ताहाको पाकिस्तान प्रशासित कश्मीर (पीओके) को भ्रमण र जम्मू कश्मीरमा उनको टिप्पणीको “कडा निन्दा गर्दछ” ।
ओआईसी ले पहिले नै धेरै मुद्दाहरूमा “स्पष्ट रूपमा साम्प्रदायिक, पक्षपातपूर्ण र तथ्यात्मक रूपमा गलत दृष्टिकोर्ण” लिएर “विश्वसनीयता” गुमाइसकेको छ, मन्त्रालयले भन्यो । “जम्मू र कश्मीरसँग सम्बन्धित मामिलामा ओआईसीको कुनै स्थान छैन,” मन्त्रालय श्रोतले भनेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन