बाक्लो हुस्सु संग चिसो बढ्दै मध्य तराईमा, मंसिरमा पुस महिनाको अनुभूती

412 Shares

रौतहट, २८ मंसिर । मंसिर महिना सकिनै लाग्दा पुस महिनाको सम्झना बुधवार गराएको छ । रौतहट, सर्लाही सहित मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु संग शीतलहर सुरु भएका छन् ।
मंसिर महिना सकिन मात्रै एक दिन बाँकी रहदा आज बुधवार विहानै देखि बाक्लो हुस्सु लाग्नाले बाटो हिड्न समेत अप्ठ्यारो भईरहदा पुस महिनाको सम्झना गराएका हुन् । अघिल्ला दिनहरुको तुल्नामा आज बिहान भने बाक्लो मात्रामा हुस्सु लागेको हो । बाक्लो हुस्सु लाग्न थालेसँगै चिसो झनै बढेको छ ।
जिल्ला सदरमुकाम सहित ग्रामिण भेगहरुमा दिउँसोपख मधुरो घाम लाग्ने गरेको छ । चिसो बढ्दै जाँदा विशेष गरी न्यानो कपडा नभएका तथा फुसको छाप्राहरुमा बस्नेहरुलाई कन्तविजोग हुने गर्दा उनीहरुलाई चिसोबाट बाँच्न आगो मात्रै एक सहारा रहेको छ ।
चिसोबाट मजदुर र किसान पनि प्रभावित हुन थालेका छन् । बाटो हिड्ने बटुवाहरु सावधानी पूर्वक सवारी साधानहरु संचालन गर्नुपर्ने सम्बन्धित निकायले आग्रह गरेका छन् । रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा सहित मध्य तराईका जिल्लाहरुमा आज विहान बाक्लो हुस्सु, शीतलहर र विस्तारै हावा सिस्कीरहदा भोली देखि अत्याधिक चिसो बढ्ने आँकलन गरिएका छन् ।
चिसोमा खास गरेर वृद्धवृद्धाहरु प्रभावित हुने गरेको छ, दम, प्रेशर, कलेजोको रोगीहरु बढि प्रभावित हुने भएको हुदा सावधानी पूर्वक घरमै रहन चिकित्सकले सलाह दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।