189
Shares
चन्द्रपुर (रौतहट), २९ मंसिर । रौतहटको चन्द्रपुरमा रहेका नापी कार्यालयले नेपाल भू–सूचना प्रणाली लागु गरेको छ ।
नापी कार्यालयबाट हुने सेवा सहजढंगले घरमै बसेर लिन सकनु भन्ने उदेश्यबाट यो प्रणाली सञ्चालनमा ल्याइएको हो ।
यो प्रणाली सञ्चालनमा लागू भएपछि सेवाग्रहीले आवश्यक कागजपत्र प्रविष्ट भएको फाराममा भरेर अनलाइनबाट नै राजस्व तिरेपछि घरबाट नै नक्सा प्रिन्ट, प्लट रजिस्टर, फिल्डबुक र फिल्ड रेखाङ्कन समेतको सेवा लिन सक्ने नापी कार्यालय चन्द्रपुर जनाएका छन् ।
प्रशासन सम्बन्धी सेवालाई समय सापेक्ष बनाउन आधुनिक प्रविधिमा नापी कार्यालयको अगाडी प्रमुख सविन विकले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन