271
Shares
नयाँ दिल्ली । भारतले बायु सेवाको क्षेत्रलाई आधुनिकिकरणको साथै दुश्मनलाई मार्न अचुक फाइटर जेट राफेल फ्रान्सबाट किन्ने सबै कन्ट्रयाक्ट पुरा भएको छ ।
भारतीय वायुसेना (आइएएफ) ले बिहीबार ट्वीटरमा भन्यो कि उसले फ्रान्सबाट ३६ राफेल जेट मध्ये अन्तिम खेप प्राप्त गरेको हो ।
“खुट्टा सुक्खा ’प्याक पूरा भयो’ । ३६ आइएएफ राफेलहरू मध्ये अन्तिम भारतमा अवतरण गरेपछि युएई वायुसेनाको ट्याङ्करबाट द्रुत बाटोमा सिप गरे,” आइएएफ ले ट्वीट गरेर जानकारी दिए । भारतीय वायुसेनाले प्राप्त गरेको जेटको तस्बिर पनि सेयर गरेको छ । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन