216
Shares
नयाँ दिल्ली । सयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा स्थायी सदस्यको सीट पाउनुपर्ने माग दोहोर्याए फ्रान्स र बेलायतले ।
बेलायत र फ्रान्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यको सीट सुरक्षित गर्न भारतलाई आफ्नो समर्थन दोहोर्याएका हुन् । “फ्रान्सले स्थायी सदस्यको रूपमा जर्मनी, ब्राजिल, भारत र जापानको उम्मेदवारीलाई समर्थन गर्दछ । यसले अफ्रिकी देशहरूको बलियो उपस्थिति पनि हेर्न चाहन्छ,” । संयुक्त राष्ट्र संघमा फ्रान्सेली राजदूत निकोलस डे रिभिएरले भने । एएनआई ।