206
Shares
ललितपुर, १ पुस । महानगरपालिकाले आफ्नो १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ ।
ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एकदिने फोटो प्रदर्शनीको आयोजना गरिएको हो । शुक्रबार महानगर प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको उद्घाटन गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन