222
Shares
नयाँ दिल्ली । महिनौं देखि जारी रहेको रुस—युक्रेन युद्धलाई समाधान गर्न अमेरिका जस्तो महाशक्ति देश अव भारतीय प्रधानमन्त्री माथि भर परेको छ ।
युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन वार्ता पछि अमेरिकाले भने, ‘हामी पीएम मोदीको कुरामा ध्यान दिनेछौँ, दुई देश विचको यद्ध समाधानको बाटोमा मोदी निर्णायक भुमिका निर्वाह गर्ने विश्वास अमेरिकाले लिएको बताइएको हो ।
रुसले जारी गरेको विज्ञप्तिमा पुटिनले प्रधानमन्त्री मोदीको अनुरोधमा द्वन्द्वको मूल्याङ्कन गर्न प्रधानमन्त्री मोदीलाई जिम्मेवारी दिएको बताएको छ । प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिको पक्षमा भारतको अडानलाई दोहोर्याए । एविपी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन