पूर्व पाकिस्तानी सेना प्रमुख बाजवा नै सरकार प्रमुख भएर चलाए म डमी मात्रै थिए इमरानको खुलासा

206 Shares

इशलामाबाद । पाकिस्तानको अपदस्थ प्रधानमन्त्री इमरान खानले एक सनसनीपूर्ण खुलासा गर्दै भनेका छन् की म प्रधानमन्त्रीको डमी व्यक्ति मात्रै थिए सबै काम पूर्व सेना प्रमुख कमर जावेद बाजवाले नै गर्ने गरेको थियो ।
पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानले शुक्रबार भने कि उनी देशको प्रधानमन्त्री हुँदा “पूर्ण रूपमा असहाय” थिए किनभने “सत्तामा वास्तविक व्यक्ति” पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवा थिए ।
“उनी राष्ट्रिय भ्रष्टाचार विरोधी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरोे लाई नियन्त्रण गर्दै थिए । उनले कुन राजनीतिज्ञलाई जेल पठाउने निर्णय गरे,” खानले थपे । बाजवाले नोभेम्बर २९ मा अवकाश लिएका थिए । डन खवर ।

प्रतिक्रिया

सम्बन्धित समाचार