271
Shares
बेइजिंग । कोभिड १९ को संक्रमण फेरी चीनमा असर देखाउन थालेको छ । चिनियाँ ठूलो शहर सांघाईमा कारोना संक्रमित विरामीहरुको संख्यामा ह्वातै वृद्धि हुनथालेपछि त्यहाँका विद्यालय बन्द गर्न निर्देशन दिइएको हो ।
विद्यालय बन्द गर्ने निर्देशन संगैं त्यहाँ अब अनलाईन कक्षा सुरु हुने भएको बताइएको छ । सांघाईको शिक्षा ब्यूरोले सोमवार देखि नर्सरी र बाल हेरचाह केन्द्र समेत बन्द गर्ने निर्देशन दिइसकेको चिनियाँ अख्वार ग्लोबल टाइम्सको संस्करणमा उल्लेख गरिएको छ ।
चीनमा कोभिड शून्य नीति खुकुलो भएसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो। संक्रमण बढ्न थालेसँगै त्यहाँ स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । एपी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन