164
Shares
बिरगञ्ज, ३ पुस । शनिवारको दिन बिरगञ्ज महानगरपालिका वाड नं. १४ पिपरा टोलमा पर्सा जिल्ला स्तरीय डोम समुदायको भेला सम्पन्न भएको छ ।
मधेश प्रदेश स्तरिय प्रथम डोम समुदाय भेलामा शिक्षा स्वास्थ, रोजगार तथा आरक्षण भित्रको पनि आरक्षण पहुच हुने बिषयमा छलफल भएको छ ।
भेलाले पर्सा जिल्ला डोम संगठन निर्माण गरेको छ । भेलाको अध्यक्षता राजेन्द्र मलिको साथै प्रमुख अतिथी राम चन्द्र मलि विशिष्ट अतिथी सरोज मलि कार्यक्रममा सप्तरी, बारा, रौतहट लगायतका जिल्लाबाट डोम समुदायमा अगुवाहरुको उपस्थिती रहेको डोम समुदायका अगुवा बिजय मलि डोमले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन