295
Shares
कतारमा फिफा फुटबल विश्वकपको फाइनल खेलमा अति रोमाञ्चकारी बन्दै अर्जेन्टिना विश्व विजेता बनेका छन् । फ्रान्स माथि अर्जेन्टिनाले सुरु देखि नै अग्रता लिदै खेलको अघि बढेपनि ८० र ८१ मिनेटमा गोल फर्काउदा २/२ को बराबरी पुगे । अतिरिक्त समयमा पनि दुबैले १/१ गर्दा पनि नतिजा नआउदा पेनाल्टी सुटआउटमा पुगे । पेनाल्टी सुटआउटमा फ्रान्सले मौका चुके तर अर्जेन्टिना मौका चुकेन विश्व विजेता बने । फ्रान्स उप विजेतामै चित्त बुझाउनु परे ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन