146
Shares
नयाँ दिल्ली । गुगलका सीईओले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग नयाँ दिल्लीमा भेट गर्दै जी २० को अध्यक्षताको लागि गुगलले पनि समर्थन गर्दछ भने भारतीय समाचार माध्यमले जनाएको छ ।
गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले प्रधानमन्त्री मोदीसँग दिल्लीमा भेट गरेका गदै उक्त समर्थन जनाएको कुराको जानकारी सीईओ पिचाईले ट्वीट मार्फत दिएको हो । “आजको उत्कृष्ट भेटको लागि धन्यवाद प्रधानमन्त्री मोदी, तपाईंको नेतृत्वमा प्राविधिक परिवर्तनको तीव्र गति हेर्नको लागि प्रेरणादायी विश्वलाई पाउने छ”, उनले भने ।
“हाम्रो बलियो साझेदारीलाई जारी राख्न र सबैका लागि काम गर्ने खुला, जडान भएको इन्टरनेटलाई अगाडि बढाउन भारतको जी २० अध्यक्षतालाई समर्थन गर्न तत्पर स्पष्ट पारे” । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन