चीन फर्कनुको कुनै अर्थ छैन, भारत सबैभन्दा राम्रो शान्तिप्रिय देश हो—दलाई लामा

261 Shares

नयाँ दिल्ली । तिब्बती अध्यात्मिक धर्म गुरु दलाई लामाले चीनलाई साफ शब्दमा सन्देश दिदै भनेका छन् की भारत विश्वको सबैभन्दा राम्रो र शान्तिप्रिय देश हो, चीन फर्कनुको कुनै अर्थ नरहेको बताएका छन् ।
अरुणाचल प्रदेशमा भारतीय र चिनियाँ सैनिक बीच भएको झडपपछि चीनलाई आफ्नो सन्देशको लागि सोध्दा दलाई लामाले चीन फर्कनुको कुनै अर्थ नभएको बताएका हुन् ।
“भारत विश्वको सबैभन्दा राम्रो ठाउँ, शान्तिप्रिय देश हो र कांगडा – पंडित नेहरूको रोजाइ – यो ठाउँ मेरो स्थायी निवास हो,” दलाई लामाले साफ शब्दमा चीनलाई सन्देश दिएका छन् । एएनआई ।

प्रतिक्रिया

सम्बन्धित समाचार