चिसोबाट जोगाउन शिशु कक्षामा जुट कार्पेट ओछयाउदै

429 Shares

प्रेमचन्द्र झा
रौतहट, ५ पुस । चिसोबाट बालबालिकाहरुलाइ जोगाउन बिद्यालयमा जुट कार्पेट ओछयाउने क्रम सुरुभएको छ ।
गौर नगरपालिका वडा नं. ८ आधार भुत विधालय पुरेनवामाको शिशु कक्षामा अध्ययनरत वालवालिकालाई चिसोबाट बचाउन जुट कार्पेट ओछयाउने काम भएको हो ।
गौर नगरप्रमुख शम्भु साहको निर्देशनमा कक्षा कोठा भित्र जुट ओछ्याउने काम भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिए । सो कक्षामा अध्ययनरत एक सय जना भन्दा बढी बालवालिकालाई कक्षाकोठामा पढाउन तथा चिसोबाट जोगाउन उक्त अभियानबाट फाईदा पुगेको विद्यालयका प्रधानाध्यापक सरोज कुमार झाले बताए । कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा नियमित दिवा खाजा लगायतका कार्यक्रम पनि सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।