चीनमा कोभिड–१९ को प्रकोप विश्वका लागि चिन्ताको विषय — अमेरिका

272 Shares

चीनमा आउट अफ कन्ट्रोल हुदै गईरहेको कोरोना महामारीबाट विश्व समुदाय गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकाले चीनमा हालको कोभिड–१९ प्रकोपलाई सम्बोधन गर्न सक्ने आशा राखेको छ किनभने “चीनको जीडीपीको आकारलाई हेर्दा यो भाइरसको संख्या बाँकी विश्वका लागि चिन्ताको विषय बनेको हो, र चीनको अर्थतन्त्र” । कुनै पनि समयमा भाइरस फैलिरहेको छ, यसले उत्परिवर्तन गर्ने र जताततै खतरा निम्त्याउने सम्भावना छ, यो विश्व समुदायको लागि ठूलो चिन्ताको विषय रहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार