प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारलाई ३५ दिन भित्र निर्वाचन खर्च बुझाउनु

142 Shares

काठमाडौं, ६ पुस । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारलाई ३५ दिन भित्र अनिवार्य रुपमा निर्वाचन खर्च बुझाउनु भनिएको छ ।
आयोगले मंगलबारको दिन सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउनल भनिएको हो ।
आयोगका अनुसार उम्मेदवारलाइ निर्वाचन क्षेत्रको अन्तिम नतिजा प्रकाशित भएको सार्वजनिक ३५ दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाउनु पर्ने छ । निर्वाचन खर्च विवरण समयमा नबुझाउने उम्मेदवारलाई कानुन बमोजिम जरिवाना हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार