212
Shares
काठमाडौं, ७ पुस । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ जेरी श्रीमान् शंकर क्षेत्री सँग छुट्टिएको केही समय मात्रै भयो । करिब ५ वर्ष प्रेम गरेपछि विवाह गरे उनीहरूले काठमाडौं जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याएका थिए ।
विवाह गरेको १४ दिन पछि आफूमाथि शारीरिक तथा मानसिक यातना सुरु भएको जेरीले श्रीमान्सँग सम्बन्ध टुङ्गयाउनुको कारण श्रीमान्को बाहिर केटी, शारीरिक तथा मानसिक हिंसा लगायत बताउँदै आएकी छन् ।
अहिले भने जेरीले पूर्व श्रीमान् शंकर सँगको एक फोटोसहित सामाजिक संजालमा भावुक स्टाटस पोष्ट गरेकी छन् । पुरानो तस्बिर उनको यो पोष्टमा थुप्रैले प्रतिक्रिया जनाएका छन् ।
लोकदोहोरी गायनका सिलसिलामा भेटेका शंकर र जेरीको गायनकै सिलसिलमा प्रेम बसेको थियो । प्रेम गरेपछि विवाह गरेका उनीहरुको मायाको चिनो
एक छोरी छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन