108
Shares
रौतहट, ८ पुस । सुनचाँदीको मूल्यमा शुक्रवार ओरालो लागेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख ३ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन