236
Shares
तिब्बत । यसै महिनाको सुरुआतमा तिब्बतको बषयलाई लिएर चीनल दुई अमेरिकी नागरिक माथि प्रतिबन्ध लगाएको जनाइएको छ ।
महिनाको सुरुमा तिब्बतमा मानवअधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाले दुई चनियाँ अधिकारीलाई कारबाही गरेको बदला स्वरूप चीनले शुक्रबार दुई अमेरिकीलाई प्रतिबन्ध लगाएको हो ।
उक्त आदेशले चीनमा अमेरिकी काँग्रेसनल–कार्यकारी आयोगका डेपुटी स्टाफ निर्देशक टोड स्टेन र इतिहासकार माइल्स यूलाई निशाना बनाएको छ । यी व्यक्तिहरूलाई अब चीनमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ र देशमा उनीहरूको सम्पत्ति रोक्का गरिएको छ । एपी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन