180
Shares
इशलामावाद । पाकिस्तानी सरकारले आर्थिक स्थायित्वलाई सकारात्मक ढंगबाट सम्बोधन गर्न नसकेको कारण अर्थतन्त्र कमजोर अवस्थामा पुगेको पाकिस्तानको केन्द्रीय बैंकले जनाएको छ ।
पाकिस्तानी केन्द्रीय बैंकले मूल्य नियन्त्रण गर्न र देशमा वित्तीय स्थायित्व ल्याउन नसकेकोमा प्रधानमन्त्री शहबाज सरिफ नेतृत्वको सरकार माथि हमला गर्दै गम्भीर आरोप लगाएको हो ।
गत पाँच महिनाको मुद्रास्फीति लगभग २५ प्रतिशत रहेको स्टेट बैंक अफ पाकिस्तानले आफ्नो वार्षिक प्रतिवेदनमा जनाएको छ । बैंकले आर्थिक वर्ष २०२३ मा ४ प्रतिशत भन्दा कम वृद्धि हुने अनुमान गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन