रुसलाई पश्चिमा देशहरुले विभाजन गर्न खोजेको आरोप लगाए पुटिनले

123 Shares

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई ‘विच्छेदन’ गर्ने प्रयास पश्चिमा राष्ट्रहरुले गरिरहेको भन्दै पश्चिमा राष्ट्रको कडा शब्दमा आलोचना गरेका छन् । युक्रेनमा आफ्नो आक्रमणको उद्देश्य ‘रुसी जनतालाई एकताबद्ध गर्ने भएको बताए ।
यसैबीच कीभमा, दक्षिणी युक्रेनमा घातक गोलाबारीको एक दिन पछि, बासिन्दाहरूले आइतबार क्रिसमसको उत्सवहरु मनाएका छन् ।
कीभको सार्वभौमिकतालाई नजरअन्दाज गर्दै र युक्रेनमा उनको १० महिनाको आक्रमणलाई जायज ठहराउँदै तथा ‘ऐतिहासिक रूस को अवधारणा प्रयोग गर्दै पुटिनले युक्रेनीहरू र रुसीहरू एउटै व्यक्ति भएको तर्क गरे ।
पुटिनले एक अन्तरवार्ताको क्रममा रुसका ‘भूराजनीतिक विपक्षीहरू ले ऐतिहासिक रुसलाई टुक्रा टुक्रा पार्ने लक्ष्य राखेको आरोप लगाएका छन् । ‘विभाजन गर्नुहोस् र जित्नुहोस्, जुन उनीहरूले सधैँ पूरा गर्न खोजेका छन् र अझै पनि त्यही गर्न खोजिरहेका छन् , राष्ट्रपति पुटिनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।