182
Shares
पुष्पराज यादव
गौर, १२ पुस । डिस होमको प्रयोगकर्ता गौर नगरपालिका वर्डा नम्बर ३ निवासी सन्नी कुमार सर्राफले १ लाख नगद पुरस्कार जितेको छ।
नेपालको नम्बर १ डिटिएच कम्पनी डिस होम को प्रयोगकर्ता गौर नगरपालिका सर्राफ बर्षिक रिचार्ज गर्दा एक लाख नगद पुरस्कार जितेको हो ।
सर्राफले एक बर्षको रिचार्ज गर्दा अर्को एक बर्ष निशुल्क अफर रहेको डोस होम मा रिचार्ज गर्दा सो उपहार जितेका छन । गौर ५ मा रहेको डिस होम का अधिकृत डिलर न्यु इलेक्ट्रोनिक प्लाजा का संचालक सन्तोस केसरी ले बिजेतालाई बधाइ तथा शुभकामना सहित उपहार को जानकारी दिएको जनाइएको छ ।