360
Shares
रौतहट, ७ वैशाख । भारत भ्रमणबाट धार्मिक यात्रा सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा लागेको कुम्भ गंगा स्नान मेलाबाट भ्रमण गरेर स्वदेश फर्किएका पूर्व राजा शाह दम्पतीले कोभिड परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । श्रोतका पूर्व राजा शाह दम्पतीलाई कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन