हुलाकी सडकको निर्माण कार्य सुचारु

147 Shares

सर्लाही, १२ पुस । हुलाकी सडकको विभिन्न स्थानमा आन्दोलन र दबाबपछि स्थानीय प्रशासनको पहलमा निर्माण कार्य सुचारु भएको छ ।
साइट क्लियर गराउन प्रहरी परिचालन तथा ठेकेदारलाई समेत दबाब बढाएपछि काम सुचारु भएको हो । समयमा हुलाकी सडकको काम सम्पन्न हुन नसकेपछि स्थानीयहरु पटक पटक आन्दोलनको माध्यमबाट स्थानिय प्रशासनमाथि दबाव बनाएको थियो ।
प्रशासनले सर्वपक्षीय बैठक डाकेर अतिक्रमण खाली गराउने तथा ठेकेदारलाई समयमै काम गर्न लगाउने निर्णय गराए । हुलाकी सडक बनाउन कसैले बाधा अवरोध गर्न नपाउने भनेर निर्णयमा गरेको छ । बाधा उत्पन्न गरेमा कारवाहि हुने समेत जनाइएको छ ।
हुलाकी सडकको मापदण्डभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन स्थानीयलाई पटक–पटक सूचना प्रकाशन गर्दा पनि बेवास्ता भएपछि बल प्रयोग गरेर खाली गराउन थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हुलाकी सडकमा अतिक्रमण खाली गर्ने जिम्मा पालिकालाई दिइएको थियो । तर पालिकाले नसकेको स्थानमा प्रहरी लगाएर भए पनि साइट क्लियरको काम भइरहेको प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमले बताए ।
हुलाकी सडकअन्तर्गत पर्सा गाउँपालिकामा सर्वाधिक विवाद रहेको थियो । पालिका तथा वडाले सडक खाली गर्नका लागि पटक–पटक सूचना निकाले पनि स्थानीयले अटेरी गरेर बसेको बेलामा प्रहरी लगाएर खाली गराउनुपरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।