कुकुरको आतंकलाई प्रहरीले समाप्त पारे

146 Shares

रौतहट १२ पुस । गौर मा जर्मन सेफड प्रजाती को कुकुरको टोकाईबाट १२ जना व्यक्ति घाईते भएका छन् ।
स्थानीयमा त्रास बढ्दै गएपछि उक्त कुकुरलार्इ नेपाल प्रहरीले खोजेर मारेका हुन् । बजारमा कुकुर को आतंक ले मानिसको केही समय भागाभाग भएको थियो ।
बिहान र साझपख कुकुर ले मान्छे लाई दुख दिदै आएको खवर पछि प्रहरीले कुकुरको खोजि गरेर मारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार