182
Shares
हरिवन, १४ पुस । भारतको नयाँ दिल्लीमा सम्पन्न थ्री नेसन्स भेट्रान्स कप फुटबल प्रतियोगितामा सर्लाहीको हरिवन निवासी जुमनु राई सर्वाेत्कृष्ट खेलाडी घोषित भएको छ ।
नयाँ दिल्लीमा आयोजित प्रतियोगिता भरीमा ४ गोल गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका राईले सर्वाेत्कृष्ट खेलाडीको उपाधी पाए । शनिबार भएको फाइनलमा दिल्ली सन्डे क्लब भारतलाई ४–० ले हराउँदै नेपालको तर्फबाट सहभागी सिएमजी संकटा क्लबले उपाधि चुमेको हो । फाईनल खेलमा जुमनुले २ गोल गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन