फरार ९ अभियुक्त पक्राउ गरी अदालतमा पेश

151 Shares

रौतहट, २२ पुस । अदालतबाट जेलसजाय तोकिएका तथा फैसला कार्यान्वयन गराउने कार्यमा फरार रहेका ९ जना अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरी अदालत समक्ष पेश गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पुस २० र २१ गते अंगभंग, सवारी ज्यान, लागुऔषध, लगत कट्टा, जरिवाना रौतहट जिल्ला अदालतबाट गरिएका विभिन्न मुद्दामा फैसला भएपनि अभियुक्तहरु फरार रहेका ९ जनालाई पक्राउ गरेर कारवाहीको लागि अदालत समक्ष पेश गरिएका हुन् ।
ईलाका प्रहरी कार्यालय, राजपुरबाट खटिएको प्रहरी टोलीले राजपुर नपा १ पिप्रा भगवानपुर का ४२ बर्षिय लालबाबु राय यादवलाई पक्राउ गरेको छ । यादवलाई अदालतले १० हजार जरिवाना तोकेको छ ।
यस्तै कुटपिट तथा अंगभंग मुद्दामा १ सय ६२ रुपैया ५० पैसा जरिवाना भएका वर्ष ६० को रामजी साह सोनार, सोही स्थानका वर्ष ४८ को राम बाबु राय यादव, गाली बेईज्ती मुद्दाका प्रतिवादी वर्ष ७० को असर्फी ठाकुर लोहार, लागु औषध मुद्दामा ८ दिन कैद र २ हजार.जरिवाना भएका फरार प्रतिवादी वडा नं.२ वस्ने वर्ष ६० को धनई साह तेली , एक हजार जरिवाना भएका फरार प्रतिवादी सोही स्थान बस्ने वर्ष ५१ को शेख वसी अखत्तर रहेका छन् ।
यसैगरी, एक हजार जरिवाना भएका फरार प्रतिवादी सोही स्थान बस्ने वर्ष ६० को सफादत हजाम, एक हजार जरिवाना भएका फरार प्रतिवादी वर्ष ७५ को शेख सहिद, सवारी ज्यान मुद्दामा १ महिना कैद भएका प्रतिवादी राजदेवी न.पा.२ वस्ने वर्ष ४० को उदय प्रकाश महतो लाई पक्राउ गरेर अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।