342
Shares
प्रेमचन्द्र झा
रौतहट, २२ पुस । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले रौतहट जिल्लाको विभिन्न गरिब तथा अति बिपन्न बस्तिहरुमा न्यानो लुगा वितरण गरेका छन ।
पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलका अनुसार कठयाग्रिदो चिसोमौसमका लागि एउटा घरमा सम्पूर्ण सदस्यलाई पुग्ने गरी १० थान जयकेट, बलाङकेट, सर्ट, कुर्ता सुरुवाल, टोपी, साडी, चादर लगायतका कपडा वितरण भएका हुन् ।
नेपाल सुशासन पार्टी केन्द्रीय अध्यक्ष रमेश प्रसाद खरेलले रौतहटको गढीमाई नगरपालिकाको मलाही, धनाडी, लक्ष्मिपुर, मदनपुर सहितका एक सय २५ घर परिवारलाई न्यानाृ लुगा वितरण गरेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन