स्थानिय तहका पदाधिकारीहरुको काम, कर्तव्य र जोखिम मूल्यांकन सम्बन्धि अभिमुखिकरण

   २४ पुष २०७९, आईतवार १२:३३  

प्रेमचन्द्र झा
रौतहट, २४ पुस । स्थानीय तहका पदाधिकारी का लागि गौर नगरपालिकामा ३ दिने अभिमुखिकरण सम्पन्न भएको छ ।
गौर नगरपालिकाको आयोजनामा भएको सो स्थानिय तहका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार तथा वितिय सूशासन जोखिम मूल्यांकन सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको हो ।
गौर नगर प्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा रामाधिन यादव र बिश्वराज लुइँटेलले अभिमुखिकरण कार्यक्रममा सहजिकरण गरेको नगर प्रवक्ता अर्जुन सिहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै