305
Shares
नयाँ दिल्ली, एजेन्सी । आर्थिक संकटबाट जुढिरहेका श्रीलंकालाई भारतले ७५ वटा यात्रुबाहक बस सहयोग स्वरुप हस्तान्तरण गरेका छन् ।
भारतले स्वतन्त्रता पछि टापु राष्ट्रले सामना गरिरहेको सबैभन्दा खराब आर्थिक संकटको बीचमा श्रीलंकालाई ७५ यात्रुबाहक बस हस्तान्तरण गरेका हुन् ।
कोलम्बोमा रहेको भारतीय उच्चायोगले आइतवार भने, “सार्वजनिक यातायात पूर्वाधार सुदृढ गर्न भारतीय सहयोगबाट श्रीलंकामा ५०० बसहरू आपूर्ति भइरहेको छ ।” यसअघि डिसेम्बरमा भारतले श्रीलंका प्रहरीलाई १२५ एसयूभी हस्तान्तरण गरेको थियो । प्रेस ट्रष्ट अफ इण्डिया ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन