भारतीय डायस्पोरा देशको ब्रान्ड एम्बेसडरः प्रधानमन्त्री नरेन्द्र मोदी

   २६ पुष २०७९, मंगलवार १८:५३  

नयाँ दिल्ली, एएनआई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय डायस्पोरा भारतको ब्रान्ड एम्बेसेडर भएको बताए ।
भारत जहिले पनि पाहुनालाई ‘वसुधैव कुटुम्बकम’ को रुपमा भारतीयहरू देखिने गरेको बताए । उनले भने, “तिमीहरू सबै ’राष्ट्रदूत’ हौ, आज भारतलाई आशा र जिज्ञासाका साथ हेरिएको छ । भारतको आवाज विश्वव्यापी मञ्चमा सुनिएको छ । हाम्रो दक्ष पूँजी विश्वको विकास इन्जिन बन्न सक्छ,“ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै