प्रधानमन्त्री पुष्पकमल दहाल चाडैं भारत भ्रमणमा जाने

   माघ ३, २०७९  
172 Shares

काठमाडौं, ३ माघ । नेपालका नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चाँडै मित्र राष्ट्र भारत भ्रमणमा जाने भएका छन् ।
हालै काठमाडौंमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जाने बताएका हुन् ।
भारत भ्रमणको लागि अहिले दिल्लीस्थित् नेपाली दूतावासले गृहकार्य थालेको पनि स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै