सभामुख घिमिरे अस्पताल भर्ना

   ६ माघ २०७९, शुक्रबार १५:५६  

काठमाडौँ ६ माघ । सभामुख देवराज घिमिरेले अस्पतालमा भर्ना भएका छन् । माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । घिमिरेसँगै राष्ट्रयसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि सुमेरु अस्पताल पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै