नेपालमा मदर्शाको संख्या बढ्दो, चिन्ताको विषय ?

   ८ माघ २०७९, आईतवार १६:२२  

यितेन्द्र शर्मा
तराई मधेश सहित नेपालको विभिन्न जिल्लाहरुमा मदर्शा निर्माणको कार्य तिव्र गतिमा बढिरहदा भविष्यमा हुने अवाञ्छित गतिविधिबाट चिन्तीत तुल्याएको छ ।
नेपालको विधिन्न जिल्लाहरु मुख्य रुपमा तराई मधेशमा विभिन्न स्थानहरुमा दिनदिनै बढ्दै गएको मदर्शाको संख्या एयटा भयाभय रुप धारण गर्दै गईरहेको आशंका बढेर गएको देखिन्छन् । यस्ता मदर्शाहरुको माध्यमबाट कंयौं सूचना र संचारमाध्यमको समाचार अनुसार ति मदर्शाहरु विभिन्न किसिमका गैर कानुनी क्रियाकलापहरुमा संलग्न भएका पाइएका छन् । नेपालमा मुस्लिम÷इस्लामको जनसंख्या बढाउनका अतिरिक्त धर्मान्तरण, आतंकी क्रियाकलापहरुमा यिनिहरुको संलग्नता पाइएको छ ।
यि मदर्शाहरुलाई कहाँबाट आर्थिक सहयोग प्राप्त भईरहेको छ, यिनिहरुको दैनिक क्रियाकलाप हरु के कस्ता रहेका छन् भन्ने अति संवेदनशिल विषय प्रति सरकार जागरुक भएर कार्य गर्नुपर्ने आवश्यक्ता देखिन्छ । नेपालको तराई जस्तो समतल एवं सानो घना भु भागमा १५०० को संख्यामा मदर्शा र मस्जिदहरुको वृद्धि हुनु आफैमा एउटा अस्वभाविक बिषय हो ? यि मदर्शा र मस्जिदहरु मध्ये अधिकाँश वास्तवमा एउटा शैक्षिक संस्थान र धार्मिक संस्था नभई गैरकानुनी एवं आतंकवादी क्रियाकलापहरुको तालिम केन्द्रका रुपमा संचालन गराइएका छन् ।
नेपाल जस्तो व्यवहारिक हिन्दु राष्ट्रको छातीमा यति धेरै मुस्लिम संस्थाहरुको विकास हुनुमा नेपालको धार्मिक, साँस्कृतिक पक्षको निम्ति अति नै नकारात्मक विषय हो । नेपाल–भारत सीमा क्षेत्रका केही मुख्य स्थानहरुमा अस्वभाविक तवरबाट यस्ता संस्थाहरुको विकासले अवश्य पनि नेपाललाई समस्यामा पार्ने छ । त्यसैले समय रहदै यस्ता विषयहरु माथि गम्भीर भई अवाञ्छित गतिविधिलाई निरुत्साहित गर्नुपर्नेमा राज्यको ध्यान जानु जरुरी देखन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै