पत्रकारको लागि कष्ठ रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम

   ८ माघ २०७९, आईतवार १८:१३  

रौतहट, ८ माघ । द लेप्रोसी मिसन नेपालद्धारा आईतवार गौरमा कुष्ठ रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आईरिस एडको सहयोगमा द लेप्रोसी मिसन नेपालद्धारा पत्रकारको लागि कष्ठ रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज गौरमा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय गौरका महेश साहले कुष्ठ रोग सम्बन्धमा प्रकाश पारे । नेपाल पत्रकार महासंघको कार्यालयमा उक्त अभिमुखीकार्यक्रममा मिसन नेपालका प्रतिनिधि र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै