228
Shares
प्रेमचन्द्र झा
रौतहट, ८ माघ । मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झालाई पुस्तक तथा पत्रकार आचारसंहिता पुस्तिका हस्ताणतरण गर्नुभएकोछ ।
नेपाल पत्रकार महासंघ राैतहटको कार्यालय गाैरमा एक कार्यकर्ता बीच सो पुस्तक हस्तान्तरण गरियो । सो अवसरमा नेपाल पत्रकार महासंध मधेश प्रदेशका सदस्य शैलेन्द्र झा , जिल्ला उपाध्यक्ष प्रविण कुमार शर्मा, वरिष्ठ पत्रकार प्रभात झा सहितका पत्रकारको उपस्थित रहयो ।
सो अवसरमा राैतहटको पत्रकार तथा पत्रकारिता क्षेत्रले भोग्नु परेका समस्याको बारेमा छलफल भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन