पाकिस्तानी प्रधानमन्त्री शरिफ युएइ र साउदी अरव संग सहयोगको लागि गुहार्दै

   १० माघ २०७९, मंगलवार १६:४८  

दुवई, एजेन्सी । पाकिस्तानको आर्थिक अवस्था यति जर्जर भईसकेको छ कि त्यहाँका प्रधानमन्त्री युएई र साउदी अरव जस्ता देश संग सहयोगको मद्दत मागिरहेको भिडियो सार्वजनिक भएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले मलाई धेरै लाज लागिरहेको छ, म धेरै लज्जित भएका छौं, तपाईहरु कहाँ आएर पटक पटक सहयोग मागिरहेको छु तर के गर्ने यो मेरो मजबुरी रहेका हुन् ।
पाक प्रधानमन्त्रीले भने युएईले दिल खोलेर सहयोग गर्ने वाचा गरेको छ तपाईले पनि एक अर्व डलरको सहयोग गर्नुस साउदी अरब संग गुहार लगाए । म सहयोग माग्न आएका छौं, पाकिस्तानी नागरिकहरुको मुख हेरेर दिल खोलेर सहयोग गर्न शरिफ हाथ जोडे भिख मागे जस्तै अपिल साउदी अरव संग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै