शरीरमा आफैले आगो लगाए

146 Shares

काठमाडौँ, १५ माघ । पोखराको काहुँखोला–१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आफै आगो लगाएका छन् ।
आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका क्षेत्रीको उद्धार गर्न खोज्दा घर र बेटी संगीता सापकोटा समेत जलेर घाइते पुगेकी छिन् ।
दुवैलाई छिमेकीहरुले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छन् । उनीहरुको त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरिक्षक सुभाष तिमिल्सिनाले बताए ।

सम्बन्धित समाचार