प्रजिअ धर्मेन्द्रकुमार मिश्र र संचारकर्मीहरु विच परित्यात्मक कार्यक्रम

198 Shares

रौतहट, १५ माघ । रौतहट जिल्लामा सरुवा भएर कार्यभारत सम्भाल्नु भएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र संचारकर्मीहरु बिच परित्यात्मक एवं समसमायिक विषयबस्तु सम्बन्ध छालफल भएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरको सभाकक्षमा आईतवार आयोजित उक्त कार्यक्रममा संचारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीहरुले पाउनुपर्ने कार्यमा ढिलासुस्ती, नदिनालाबाट निकालिने खोलाजन्य बस्तुको दोहन, अबैध क्रशर उद्योग, चुरे दोहन, लगायतका सम समायिक विषय नव आगन्तुक प्रजिअ मिश्र समक्ष समस्याहरु राखे ।
प्रजिअ मिश्रले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरु भोग्दै आएको समस्यालाई समाधान गर्न चाँडै टाइमकार्ड लागु गर्ने सोको लागि प्रक्रिया सुचारु गराईसकेको बताए । अन्य कार्यालयहरुको समस्या समाधान गर्न पहल गर्ने, मापदण्ड विपरित क्रशर उद्योगलाई कडाईका साथ निगरानीमा राख्ने तथा अबैध क्रशर उद्योगको पहिचान गेरर बन्द गराउने, खोलामा हुने अबैध दोहनलाई नियन्त्रण गर्ने तथा स्थानीय सरकारलाई पनि जागरुक बनाउने, चुरे दोहनलाई पूर्णरुपमा निष्तेज पार्ने, सिमाबाट हुने चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने संचारर्मीहरु समक्ष प्रतिबद्धता जनाए ।
सो कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघ अध्यक्ष प्रेमचन्द्र झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।