पाकिस्तानी रुपैयाँ २० वर्ष यताकै सबैभन्दा न्यून विन्दुमा

   माघ १५, २०७९  
252 Shares

पाकिस्तान । शुक्रबार पाकिस्तानको रुपैया अमेरिकी डलरको तुलनामा २५९.७१४८ को नयाँ न्यून रेकर्ड बनाएको छ ।
यो विकास मुद्राले २० वर्ष भन्दा बढीमा सबैभन्दा ठूलो एकल–दिन गिरावट पोस्ट गरेको एक दिन पछि आएको हो ।
पाकिस्तानका मनी एक्सचेन्ज कम्पनीहरूले खुला बजारमा डलर–रुपयाको दरमा रहेको सीमा खारेज गर्ने निर्णय गरेपछि यो गिरावट आएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै