सिभिल बैकले इरिक्सा चालकलाइ क्युआर कोड र ज्याकेट बितरण

112 Shares

चन्द्रपुर, १६ माघ । चन्द्रनिगाहपुरमा रहेको सिभिल बैक शाखाले बित्तिय साक्षरता कार्यक्रम अन्र्तरगत १०० जना इरिक्सा चालकलाइ क्युआर कोड र ज्याकेट बितरण गरेको छ ।
चन्द्रनिगाहपुरमा एक कार्यक्रम आयोजना गरी १०० जना इरिक्सा चालकहरुलाइ सिभिल बैकको ज्याकेट र क्युआर कोड हस्तान्तरण गरेको सिभिल बैक चन्द्रनिगाहपुरका शाखा प्रबन्धक सुरज पौडेलले जानकारी दिए । नियमित कार्यक्रम अन्र्तरगत समाजिक कार्यमा सिभिल बैकले बिभिन्न कार्यक्रम गदै आएकोछ ।
कार्यक्रममा मधेश प्रदेश प्रमुख विश्वराज अर्यालको उपस्थीतीमा इरिक्सा चालकहरुलाइ क्युआर कोड र ज्याकेट बितरण गरेको शाखा प्रबन्धक पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।