106
Shares
काठमाडौं, १७ माघ । सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय तोकिएको हो ।
चाँदीको मूल्य आइतबार देखि स्थिर छ । मंगलबार चाँदीको मूल्य १ हजार ३ सय ६५ तोकिएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय घटेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन