152
Shares
रौतहट, १७ माघ । चन्द्रपुरमा सरकारी अस्पताललाइ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ ।
चन्द्रपुर नपाले ६५ लाख बराबरको स्वास्थ्य सामाग्री बुझेको नगरप्रमुख संजय काफ्लेले बताएका हुन् ।
नगरका सवै स्वास्थ्य संस्थालाइ आवश्यक्ता अनुसार सामाग्री उपलव्ध गराउने चन्द्रपुर नगरपालिकाले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन