व्यवस्थित रुपमा सिचाइ गर्न सर्भे सुरु

142 Shares

रौतहट, १७ माघ । चन्द्रपुर नगरपालिका ३ गैडाटारमा कुलोलाइ व्यवस्थित गरी सिचाइ गर्न का निमित्त सर्भे सुरु गरिएको छ ।
सवै किसानहरुको जग्गा सम्म सिचाइको सहज रुपमा पहुच बनाउने उदेश्यले प्रदेस सभा संसद युबराज भट्टराई (समीर) को पहलमा जिल्ला सिचाइ कार्यालयबाट डिपिआर तयार गरी सर्भे सुरु गरेको वडा अध्यक्ष बोधनाथ देवकोटाले बताए ।
मधेश प्रदेश सरकार को सिचाइ विशेष कार्यक्रममा सो योजना समाबेस गरेर किसानहरुको माग पुरा गर्ने उदेश्य रहेको वडा अध्यक्ष देवकोटाले स्पष्ट पारे ।

सम्बन्धित समाचार