142
Shares
भुवनेश्वर, एजेन्सी । भारतको आसाम राज्यको नगाउँमा नयाँ पर्यटन केन्द्र बन्ने भएको छ । ५० करोड भारतीय रुपैयाँको लगानीमा नयाँ पर्यटन केन्द्रको स्थापना गर्न लागिएको हो ।
तिवा राजा जोङल बलाहुको नामबाट उक्त पर्यटन केन्द्र स्थापना गर्न लागिएको भारतबाट प्रकाशित हुने इस्ट मोजो अनलाइनले उल्लेख गरेको छ । केही समयअघि आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले उक्त पर्यटन केन्द्रको शिलन्यास गरेका थिए ।
यस पर्यटन केन्द्रले पूर्वोत्तर राज्यमा रहेका समुदायले भारतमा समावेशी समाज स्थापना गर्न पुर्याएको योगदानलाई पनि समेट्ने बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन