सुनको मूल्य तोलामा ५ सय बढे

   माघ १८, २०७९  
124 Shares

काठमाडौँ, १८ माघ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय बढेको छ । सुनको भाउ बढेर १ लाख ६ हजार ३ सय कायम भएको छ ।
मंगलवार तोलामा ५ सय घटेर १ लाख ५ हजार ८ सय भएको थियो । आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८ सय र छापावकल सुनको मुल्य १ लाख ६ हजार ३ सय भएको हो ।
चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढेको छ आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै